सामाजिक अध्ययन : समाजलाई बुझ्ने बिज्ञान
सामाजिक अध्ययन : समाजलाई बुझ्ने बिज्ञान सामाजिक अध्ययन भनेको समाज यसको संरचना, संस्कृति र मानिसहरुको व्यवहारको अध्ययन गर्ने विषय हो । यो विषयले व्यक्ति, समुदाय र राष्ट्रलाई जोड्ने महत्त्वपुर्ण भूमिका खेल्छ । सामाजिक अध्ययन विद्यालयको पाठ्यक्रममा मात्र सीमित छैन, यसले […]
