राजर्षि गुरुकुलमा विधाई कार्यक्रम सम्पन्न
भक्तपुर सल्लाघारीमा अवस्थित राजर्षि गुरुकुलले यही २०८१/१२/२६ गते एस इ इ २०८१ ब्याचका विद्यार्थीहरूलाई विभिन्न कार्यक्रमका साथ विधाइ सम्पन्न गरेको छ । कक्षा ९ का विद्यार्थीहरूद्वारा व्यवस्थापन गरिएको यस कार्यक्रममा नृत्य,गीत सङ्गीत जस्ता मनोरञ्जनात्मक क्रियाकलापहरू समावेश गरिएका थिए ।विद्यार्थीहरूलाई सम्मानस्वरूप […]
