12DecPoem गुम्सिएको आवाज December 12, 2024Poemby Nepali Department1 Comment मेरो त उमेर पुतलीसँग खेल्ने थियो न त मान्छेको नजर नै चिन्न सक्थेँ न त अभिप्राय पत्ता लगाउन सक्थेँ म सात वर्षकी थिएँ अबोध बालककै थिएँ आमाले दिएको नयाँ जामा लगाएर एक कुनामा लुकेको थिएँ अरू घरको ढोका खुल्दा […] read more